एनआरएनए निर्वाचनः खगेन्द्र न्यौपानेले उपाध्यक्षमा उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११ औं महाधिवेशनमा खगेन्द्र न्यौपानेले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनी वर्तमान कार्यसमितिका सचिव हुन् । हालै एनआरएनए मलेसियाको अधिवेसन सफलतापूर्वक संपन्न गरे पस्चात न्यौपानेले आफू उपाध्यक्षमा अघि बढ्ने निर्णय गरेको जानकारी गराए । उनले एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए अभियन्ताहरुबाट आएको सल्लाह र सुझावका … Continue reading एनआरएनए निर्वाचनः खगेन्द्र न्यौपानेले उपाध्यक्षमा उम्मेदवारी दिने